कानून व्यवसायी महिलाहरुको ३० औं सम्मेलन वीरगन्जमा सुरु
rajdhanidaily.com · Fri Feb 24 17:19:56 GMT 2023
वीरगन्ज ।
स्वयमको सशक्तिकरण र पेशागत सुदृढिकरणको लक्ष्यसहित समन्यायिक गन्तव्यका लागि पाइला बढाएको कानून व्यवसायी महिलाहरुको ३० औं राष्ट्रिय सम्मेलन वीरगन्जमा सुरु भएको छ । काठमाण्डौको न्यू रोडस्थित कृष्टल होटलमा तीसबर्ष अगाडी केही कानून व्यवसायी महिलाहरु जम्मा भई संस्थागत रुपमा अग्रसर भएको संस्थाको ३० औं राष्ट्रिय सम्मेलन वीरगन्जमा सुरु भएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (rajdhanidaily.com)