रवीन्द्रले युएफसी फाइनलका लागि मर्डोकसँग भिड्ने
neplays.com · Fri Aug 28 02:43:00 GMT 2026
काठमाडौँ । नेपाली फाइटर रवीन्द्र ढाँट आज आफ्नो मिक्स मार्सल आर्ट्स (एमएमए) करिअरकै सर्वाधिक ठूलो प्रतिस्पर्धामा उत्रँदैछन्।
उनले शुक्रबार रोड टु युएफसी सिजन–५ को सेमिफाइनलमा न्युजिल्यान्डका फाइटर कासिब मर्डोकविरुद्ध प्रतिस्पर्धा गर्दैछन्।
स्रोतमा पूरा पढ्नुहोस् (neplays.com)