लुम्बिनी प्रदेशसभा अधिवेशन अन्त्य
nagariknews.nagariknetwork.com · Fri Aug 28 02:41:41 GMT 2026

लुम्बिनी प्रदेशसभा अधिवेशन अन्त्य भएको छ।
प्रदेश प्रमुख कृष्णबहादुर घर्तीमगरले बिहीबार राति १२ बजेदेखि लागू हुने गरी प्रदेशसभाको अधिवेशन अन्त्य गरेका हुन्।
स्रोतमा पूरा पढ्नुहोस् (nagariknews.nagariknetwork.com)