पहिचान र परीक्षणका लागि १०२ शव पोखरा लगियो
kendrabindu.com · Fri Aug 28 02:43:50 GMT 2026

काठमाडौं । त्रिशूली तथा नारायणी नदी किनारमा भेटिएका १०२ शव पहिचान तथा परीक्षणका लागि पोखरा लगिएको छ ।
भोटेकोसीले बगाएकाको खोजीका क्रममा सुरक्षाकर्मी र स्थानीयले धादिङ, गोरखा, तनहुँ र पूर्वी नवलपरासीलगायत जिल्लामा फेला पारेका शव व्यवस्थापन तथा परीक्षण गर्ने व्यवस्था नभएपछि पोखरा लगिएको कास्कीका सहायक प्रमुख जिल्ला अधिकारी चित्राङ्गद बरालले बताए ।
स्रोतमा पूरा पढ्नुहोस् (kendrabindu.com)