लुम्बिनी प्रदेशसभा अधिवेशन अन्त्य
khabarhub.com · Fri Aug 28 02:43:27 GMT 2026

तुलसीपुर – लुम्बिनी प्रदेशसभा अधिवेशन अन्त्य भएको छ। प्रदेश प्रमुख कृष्णबहादुर घर्तीमगरले बिहीबार राति १२ बजेदेखि लागू हुने गरी प्रदेशसभाको अधिवेशन अन्त्य गरेका हुन् ।
नेपालको संविधानको धारा १८३ को उपधारा (२) बमोजिम प्रदेशसभाको आठौँ अधिवेशन अन्त्य गरिएको प्रदेशसभा सचिव दुर्लभकुमार पुनले बताए।
स्रोतमा पूरा पढ्नुहोस् (khabarhub.com)