मोहसिन रेजाईको दाबी: ट्रम्पका छोराको हत्याको धम्की नेतान्याहुको षड्यन्त्र
nepalviews.com · Fri Aug 28 02:40:59 GMT 2026

काठमाडौं । इरानको सुप्रिम नेसनल सेक्युरिटी काउन्सिलका सचिव मोहसिन रेजाईले डोनाल्ड ट्रम्पको हत्याको कथित इरानी षड्यन्त्र र उनका कान्छा छोरालाई ज्यान मार्ने धम्कीको खबर इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतान्याहुको 'षड्यन्त्र' भएको दाबी गरेका छन्।
अरब न्युज च्यानल अल-मनारसँगको कुराकानीमा रेजाईले नेतन्याहु यी खबरहरू मार्फत अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई डराउन चाहन्छन्, ताकि अमेरिकालाई इरानविरुद्धको युद्धमा सामेल गराउन सकियोस् भन्ने बताएका छन्।
स्रोतमा पूरा पढ्नुहोस् (nepalviews.com)