आर्सनल प्रिमियर लिग च्याम्पियन
gorkhapatraonline.com · Wed May 20 08:37:14 GMT 2026
इङ्लिस प्रिमियर लिग फुटबलको उपाधि आर्सनलले जितेको छ । मङ्गलबार राति उपाधि दौडमा रहेको दोस्रो स्थानको म्यानचेस्टर सिटीले बर्नमाउथसँग १–१ गोलको बराबरी खेलेपछि आर्सनल च्याम्पियन बनेको हो ।
प्रतिस्पर्धात्मक खेलमा बर्नमाउथले ३९औँ मिनेटमा जुनियर क्रुपीको गोलमा अग्रता लिएको थियो । त्यसपछि सिटीले दोस्रो हाफको इन्जुरी समयमा एर्लिङ हालान्डको गोलमा बारबरी गरेको थियो ।
स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)