दोलखाका ९ स्थानीय तहको बेरुजु ११ करोड १४ लाख
khabarhub.com · Wed May 20 08:36:42 GMT 2026

दोलखा – जिल्लाका ९ स्थानीय तहहरुको बेरुजु सार्वजनिक भएको छ । महालेखा परीक्षकको कार्यालयको सार्वजनिक ६३ औँ वार्षिक प्रतिवेदन अनुसार आर्थिक वर्ष २०८१/०८२ को लेखापरीक्षणमा दोलखाका स्थानीय सरकारहरूको बेरुजु अघिल्लो वर्षको तुलनामा घटेको देखिएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (khabarhub.com)