बिचौलिया जाँचबुझ आयोग गठन गर्न रास्वपा सांसदको माग
nepalpress.com · Wed May 20 08:35:26 GMT 2026

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद तथा अधिवक्ता यज्ञमणि न्यौपानेले बिचौलियाहरूको जाँचबुझ गरी कारबाही अगाडि बढाउन माग गरेका छन् ।
प्रतिनिधिसभाको बुधवार बसेको बैठकमा पाएको आफ्नो समयमा उनले त्यस्तो माग गरेका हुन् । जेनजी आन्दोलनको जाँचबुझ गर्न गठित गौरीबहादुर कार्की नेतृत्वको आयोगले २९ किसिमका बिचौलिया रहेको निष्कर्ष निकालेको स्मरण गर्दै न्यौपानेले ती बिचौलियामाथि जाँचबुझ गर्न आयोग गठनको माग गरे ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalpress.com)