१५ वर्षीय वैभव सूर्यवंशीले गरे भारतबाट ऐतिहासिक डेब्यु, सचिनको कीर्तिमान तोडे
nepalpress.com · Sat Jul 04 13:49:22 GMT 2026
काठमाडौं। भारतका युवा ब्याटर वैभव सूर्यवंशीले इंग्ल्यान्डविरुद्ध म्यानचेस्टरमा भइरहेको दोस्रो टी–२० अन्तर्राष्ट्रियबाट राष्ट्रिय टोलीमा डेब्यु गर्दै इतिहास रचेका छन्।
भारतका उपकप्तान तिलक वर्माले उनलाई डेब्यु क्याप हस्तान्तरण गरेका हुन्। भारतले टस जितेर पहिले ब्याटिङ गर्ने निर्णय गरेको छ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalpress.com)