हुम्लाको नेप्कामा पहिरो- विद्यालय, पशुधन र खेतीयोग्य जमिनसम्म क्षति
nepalpress.com · Wed May 20 08:39:18 GMT 2026

मुगु । हुम्लाको चंखेली गाउँपालिका-५ स्थित नेप्का गाउँमा बुधबार बिहान आएको पहिरोले विद्यालय, गोठ, भेडाबाख्रा तथा खेतीयोग्य जमिनमा ठूलो क्षति पुगेको छ ।
स्थानीयका अनुसार असिना-पानी आएपछि त्यसपछि पहिरो गएको थियो । सोही कारण गाउँको डाँफे आधारभूत विद्यालय बगाएको छ भने पाक्न लागेको गहुँ, जौ, उवा लगायतका बालीसहित खेतीयोग्य जमिन तहसनहस बनाएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalpress.com)