संविधान संशोधन कार्यदलले असार मसान्तभित्र प्रतिवेदन बुझाउने
setopati.com · Sat Jul 04 13:52:30 GMT 2026

संविधान संशोधन बहसपत्र तयार गर्न गठित कार्यदलले असार मसान्तभित्र सरकारलाई प्रतिवेदन बुझाउने बताएको छ।
प्रधानमन्त्रीका राजनीतिक सल्लाहकार एवं संविधान संशोधन बहसपत्र तयार गर्न गठित कार्यदलका संयोजक असिम साहले यसबारे जानकारी दिएका हुन्।