बन्द राइस मिलमा प्रहरीको छापा, १८१ बोरा अनुदानको मल बरामद
nagariknews.nagariknetwork.com · Sat Jul 04 13:31:41 GMT 2026

कपिलवस्तुको मायादेवी गाउँपालिकामा बन्द अवस्थामा रहेको एक राइस मिलबाट प्रहरीले ठूलो परिमाणमा सरकारी अनुदानको रासायनिक मल बरामद गरेको छ।
विशेष सुराकीका आधारमा इलाका प्रहरी कार्यालय पकडीको टोलीले मायादेवी गाउँपालिका–८ स्थित मिलमा छापा मारी १८१ बोरा युरिया र डीएपी मल बरामद गरेको हो।
स्रोतमा पूरा पढ्नुहोस् (nagariknews.nagariknetwork.com)