बालेन र सुदनसँग नेकपा एमालेले एक-एक हिसाब राखेको छ : महेश बस्नेत
barnanmedia.com · Sat Jul 04 13:49:09 GMT 2026

नेकपा (एमाले) का सचिव महेश बस्नेतले पार्टी नेतृत्व र नेताहरूविरुद्ध राज्यस्तरबाटै सुनियोजित रूपमा भ्रम फैलाउने प्रयास भइरहेको आरोप लगाएका छन् ।
शनिबार ललितपुरमा आयोजित ‘पार्टी जागरण अभियान’को शुभारम्भ कार्यक्रममा बोल्दै उनले डिजिटल प्लेटफर्मको दुरुपयोग गरेर एमालेविरुद्ध योजनाबद्ध रूपमा प्रहार भइरहेको दाबी गरे ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)