कुशलको शतकमा नेपालले दियो मलेसियालाई विशाल लक्ष्य
nepalviews.com · Thu Jun 04 08:17:08 GMT 2026
काठमाडौं । एसियन गेम्स छनोटमा नेपालले मलेसियालाई २७६ रनको लक्ष्य दिएको छ ।
सिङ्गापुरस्थित राष्ट्रिय क्रिकेट मैदानमा जारी खेलमा पहिले ब्याटिङ गरेको नेपालले पूरै २० ओभर खेलेर ७ विकेटको क्षतिमा २७५ रन बनाएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalviews.com)