१० महिनामा कर्णालीको बिकास खर्च २१.५३ प्रतिशतमात्रै
nepalbahas.com · Wed May 20 08:52:28 GMT 2026

१० महिनामा कर्णालीको बिकास खर्च २१.५३ प्रतिशतमात्रै
६ जेठ, सुर्खेत । चालु आर्थिक बर्षको १० महिनामा कर्णाली प्रदेश सरकारले बिकास खर्च २१.५३ प्रतिशतमात्रै छ । बैशाख मसान्तसम्म कर्णाली सरकारले कूल बजेटको २९.३ प्रतिशत खर्च गरेकोमा बिकास खर्च जम्मा २१.५३ प्रतिशत मात्रै छ । यही अवधीमा चालुतर्फको बजेट खर्च ४१.३७ प्रतिशत रहेको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalbahas.com)