बाढीपीडितका लागि एनभिडियाले राहत कोषमा १ करोड डलर पठाउन हिमालयन बैंकसँग गर्यो सम्पर्क
barnanmedia.com · Sat Sep 05 03:34:40 GMT 2026

अमेरिकी बहुराष्ट्रिय प्रविधि कम्पनी एनभिडियाले नेपालका बाढीपीडितका लागि सहयोग गर्ने १ करोड अमेरिकी डलर सहयोग पठाउने विषयमा हिमालयन बैंकसँग सम्पर्क गरेको छ।
बैंकका प्रमुख कार्यकारी अधिकृत अशोक शमशेर राणाले एनभिडियाले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १ करोड डलर (डेढ अर्ब रुपैयाँ) जम्मा गराउन हिमालयन बैंकलाई सम्पर्क गरेको जानकारी दिएका छन्।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)