अर्थतन्त्रलाई गति दिन नीतिगत सुधारको पहल, यस्तो छ सरकारको १०० दिनको उपलब्धि (पूर्ण पाठ)
corporatenepal.com · Sat Jul 04 14:13:35 GMT 2026

काठमाडौँ । सरकारले मुलुकको अर्थतन्त्रको सुधारका लागि नीतिगत सुधार, कानुनी प्रबन्धलाई उच्च प्राथमिकतामा राखेको छ ।
वर्तमान सरकार गठन भएको १०० दिन पुगेको अवसरमा आज सार्वजनिक विवरणअनुसार उच्चस्तरीय आर्थिक सुधार सुझाव आयोगको सुझावअनुसार १५ वटा असान्दर्भिक कानुन खारेज गरिएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (corporatenepal.com)