डेब्यु म्याचमा १४ रन जोडेर आउट भए वैभव
nepalpress.com · Sat Jul 04 14:21:04 GMT 2026
काठमाडौं। भारतका युवा ब्याटर वैभव सूर्यवंशीले इंग्ल्यान्डविरुद्ध म्यानचेस्टरमा जारी दोस्रो टी–२० अन्तर्राष्ट्रियबाट राष्ट्रिय टोलीमा डेब्यु गरेका छन्।
यद्यपि, उनको डेब्यु भने सुखद रहेन। १० बल खेलेका उनी १४ रन जोडेर आउट भए। २ छक्का हिर्काएका उनी जोस बटलरको स्टम्पिङको शिकार बने। विल ज्याक्सको बलिङमा उनी आउट हुन पुगेका हुन्।
स्रोतमा पूरा पढ्नुहोस् (nepalpress.com)