सरकारले सय दिनको अवधिमा १५ हजार जनाले रोजगारी पाए
barnanmedia.com · Sat Jul 04 14:14:14 GMT 2026

काठमाडौं। सरकारले सय दिनको अवधिमा १५ हजार जनाले रोजगारी पाएको जनाएको छ।
सस्मित पोखरेलका अनुसार राष्ट्रिय रोजगार कार्यक्रम अन्तर्गत छनोट भएका १७ हजार श्रमिकमध्ये हालसम्म १५ हजार जनाले न्यूनतम रोजगारी प्राप्त गरेका छन्।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)