घरघरमा पानीका धारा पुर्याउँदै स्थानीय सरकार
reportersnepal.com · Tue May 27 02:37:51 GMT 2025
दङ्गीशरण–६ का वडाध्यक्ष रोशनजङ्ग शाहले बोरिङ पाइपमार्फत वडावासीलाई पानीको सुविधा पुर्याइएको बताए । “चुनावमा एक घर एक धारा दिने भनी मत मागेका थियौँ, सोहीअनुरुप पानी पु¥याउन थालेका छौँ, पानीको सुविधा पुगे पनि पूर्वाधार नहुँदा समस्या भएको छ । पानीको ट्याङ्की छैन, पानी भण्डारणका समस्या छ”, उनले भने ।
स्रोतमा पूरा पढ्नुहोस् (reportersnepal.com)