जेन–जीपछि भारतमा सुरु भयो ‘जेन–अल्फा’ आन्दोलन
barnanmedia.com · Sat Sep 05 03:43:51 GMT 2026

काठमाडौं । भारतमा विद्यालयको जीर्ण भवन, शिक्षक अभाव, खानेपानी, विद्युत्, शौचालय तथा गुणस्तरीय शिक्षाको माग गर्दै स्कुले बालबालिकाहरू नै आन्दोलनमा उत्रिन थालेका छन् । उत्तर प्रदेशबाट सुरु भएको यस्तो प्रदर्शन अहिले भारतका कम्तीमा १० राज्यसम्म फैलिएको छ ।
उत्तर प्रदेशको समुई भत्पुरवा गाउँस्थित सरकारी प्राथमिक विद्यालयमा गत अगस्ट २२ मा १२२ जना विद्यार्थी कक्षामा प्रवेश गर्न अस्वीकार गरे । उनीहरूको माग थियो– विद्यालयका लागि यसअघि वाचा गरिएको नयाँ भवन तत्काल निर्माण गरियोस् ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)