इप्पानको अध्यक्षमा डाँगी, वरिष्ठ उपाध्यक्षमा भ्लोन, अन्य पदमा काे ?
kendrabindu.com · Sat Jun 13 04:45:58 GMT 2026

काठमाडौं । मोहनकुमार डाँगीको नेतृत्वमा स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इप्पान)को आगामी तीन वर्षे कार्यकालका लागि नयाँ कार्यसमिति चयन भएको छ ।
संस्थाको संशोधित विधानको धारा १५ को उपधारा १२ अनुसार वरिष्ठ उपाध्यक्ष स्वतः अध्यक्ष हुने व्यवस्थाबमोजिम डाँगी अध्यक्ष बनेका हुन्।
स्रोतमा पूरा पढ्नुहोस् (kendrabindu.com)