गुडन कर्विन्सलाई पछ्याउँदै ढुङ्गे हतियारको खोजी
reportersnepal.com · Tue May 27 03:54:32 GMT 2025
‘कर्विन्सले ‘प्रि हिस्टोरिक कल्चर्स इन नेपाल’ नामको पुस्तकमा आफ्नो अध्ययनको निष्कर्ष प्रस्तुत गर्दै पाटु र राइमण्डल क्षेत्रमध्ये पाषाण युगमा हतियार कारखाना रहेको प्रकाश पारेका छन् । कर्विन्सको सो खोज तथा अध्ययन यहाँको नयाँ अन्वेषणको उत्प्रेरणा बनेको हो’, ज्ञवालीले भने ।
स्रोतमा पूरा पढ्नुहोस् (reportersnepal.com)