'४१ वर्षे रोनाल्डोलाई खेलाउनु पागलपन मात्रै'
neplays.com · Sat Jul 04 14:34:00 GMT 2026
विश्वकप फुटबल २०२६ अन्तर्गत पोर्चुगल नकआउट चरण (राउन्ड अफ १६) मा प्रवेश गरे पनि टोलीका कप्तान क्रिस्टियानो रोनाल्डोको भूमिकालाई लिएर बहस सुरु भएको छ । स्वीडेनका लिजेन्ड स्ट्राइकर ज्लाटन इब्राहिमोविचले ४१ वर्षीय रोनाल्डोलाई मुख्य स्ट्राइकरका रूपमा मैदान उतारेर पोर्चुगलले विश्वकप जित्ने सपना देख्नु जायज नभएको टिप्पणी गरेका छन् ।
इब्राहिमोविचले रोनाल्डोको शारीरिक क्षमता र प्रदर्शनमा ह्रास आएको दाबी गर्दै उनलाई केवल 'नाम र प्रतिष्ठा' का भरमा टोलीमा राखिएको आरोप लगाए ।
स्रोतमा पूरा पढ्नुहोस् (neplays.com)