कृषि उत्पादनलाई वजारीकरण गर्दै शुक्लाफाँँटा नगरपालिका
reportersnepal.com · Tue May 27 04:53:08 GMT 2025
नगरपालिकाको वडा नं ३ का किसान वसन्ती चौधरीले उत्पादन गरेको तरकारी बिक्री नहुँदा लागत खर्च उठाउन नसकिने अवस्था रहेको बताए । तरकारी बिक्री नभएपछि खेतबारीमै कुहेर जाने भएकाले धेरैले तरकारी खेतीलाई छाड्न थालेको बताए । नगरपालिकामा हुने मुख्य बाली, चुनौती र कृषिमा महिलाको संलग्नताबारे कृषि शाखाबाट सुझाव लिइएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (reportersnepal.com)