बिचौलियाको छानविन गर्न आयोग बन्नुपर्छ : सांसद यज्ञमणि
nagariknews.nagariknetwork.com · Wed May 20 09:03:11 GMT 2026

प्रतिनिधि सभामा राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद यज्ञमणि न्यौपानेले सरकारले बिचौलियाहरूको जाँचबुझ गर्न आयोग गठन गर्न माग गरेका छन्।
जेनजी आन्दोलनको छानिवन गर्न बनेको गौरी बहादुर कार्की आयोगले जेनजी आन्दोलनको छानविनको क्रममा देशमा २९ प्रकारका विचौलिया रहेको भन्दै आयोग गठनको माग गरेका हुन्।
स्रोतमा पूरा पढ्नुहोस् (nagariknews.nagariknetwork.com)