कामदारलाई दिने बोनसका विषयमा कुरा नमिल्दा सामसङमा हडताल हुने
clickmandu.com · Wed May 20 09:31:24 GMT 2026

एजेन्सी । सामसङ इलेक्ट्रोनिक्सका करिब ४८ हजार कर्मचारीहरू बोनस भुक्तानीसम्बन्धी वार्ता कुनै सम्झौता बिना टुंगिएपछि बिहीबारदेखि काम छोडेर हडतालमा उत्रिने तयारीमा छन् । यस हडतालले दक्षिण कोरियाको अर्थतन्त्रलाई जोखिममा पार्ने र विश्वव्यापी चिप आपूर्तिलाई असर गर्न सक्ने देखिएको छ ।
तर, बुधबार दिउँसो ढिलो गरी श्रममन्त्री किम योङ–हुनको मध्यस्थतामा छलफल पुनः सुरु भएपछि निकट भविष्यमा सम्झौता हुन सक्ने आशा अझै जीवितै रहेको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (clickmandu.com)