निजी आवास पुनःनिर्माणका लागि एक करोड अनुदान
reportersnepal.com · Tue May 27 05:40:41 GMT 2025
संस्था दर्ताबाट १६ लाख ६६ हजार छ सय, हातहतियार नवीकरणबाट पाँच लाख ५६ हजार आठ सय ७५, राहदानीबाट पाँच करोड ५४ लाख ३७ हजार पाँच सय, न्यायिक दण्ड जरिवानाबाट दश लाख ९६ हजार तीन सय ४२, प्रशासनिक दण्ड जरिवानाबाट १५ हजार, अन्य प्रशासनिक सेवा शुल्कबाट पाँच हजार, सरकार सम्पत्तिको वहालको आयबाट ३३ हजार नौ सय ६० राजश्व सङ्कलन भएको कार्यालयले जनाएको छ । रासस
स्रोतमा पूरा पढ्नुहोस् (reportersnepal.com)