जनपक्षीय पत्रकारिताका आदर्श नायक कृष्ण सेन ‘इच्छुक’
reportersnepal.com · Tue May 27 05:47:27 GMT 2025
उनले आफ्नो जीवनकालभरि जहिल्यै त्यागको प्रतीकका रूपमा भूमिका निर्वाह गरे । उनले आफ्नो व्यक्तिगत लाभ, प्रतिष्ठा र सुविधामातर्फ कहिल्यै ध्यान दिएनन् । सबै कुरा अरूलाई दिनुपर्छ, मलाई त छँदै छ नि भन्ने महान् भावना हामीले लिन जरुरी छ ।
स्रोतमा पूरा पढ्नुहोस् (reportersnepal.com)