अर्थमन्त्रीले भेटे राष्ट्रपति, बजेटबारे ‘ब्रिफिङ’
nepalwatch.com · Tue May 27 06:02:33 GMT 2025

काठमाडौँ । उपप्रधान एवम् अर्थमन्त्री विष्णु पौडेलले राष्ट्रपति रामचन्द्र पौडेललाई भेटेका छन्। अर्थमन्त्रीले मंगलबार भएको भेटमा राष्ट्रपतिलाई आर्थिक वर्ष २०८२–८३ को बजेटका बारेमा ‘ब्रिफिङ’ गरेको अर्थ मन्त्रालयले जनाएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalwatch.com)