रास्वपाकाे प्रश्न: अहिलेका गृहमन्त्रीले नै प्रतिपादन गर्नुभएकाे नैतिकताकाे मापदण्ड उहाँका लागि लागू हुँदैन ?
thahakhabar.com

काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) भिजिट भिसा अवैध असुली प्रकरणमा जोडिएका गृहमन्त्री रमेश लेखकको राजीनामा दिनैपर्ने अडान संसदमा पनि राखेको छ।
मंगलबारको संसद् बैठकमा रास्वपा सांसद शिशिर खनालले विगतमा अहिलेका गृहमन्त्रीले नै प्रतिवादन गरेको नैतिकताको मापदण्ड अहिले पनि लागु हुनुपर्ने बताए।
स्रोतमा पूरा पढ्नुहोस् (thahakhabar.com)