प्रेस रजिष्ट्रारको कार्यालयबाट पाँच अग्रज पत्रकार सम्मानित
himalpress.com · Sat Jul 04 14:51:42 GMT 2026

पोखरा – गण्डकी प्रदेश प्रेस रजिष्ट्रारको कार्यालयले अग्रज पत्रकारको सम्मानको थालनी गरेको छ।
पोखरामा शनिबार आयोजित गण्डकी मिडिया समिट–२०८३ तथा अग्रज पत्रकार सम्मान समारोहमा गण्डकी प्रदेशका पाँच जना अग्रज पत्रकारलाई सम्मान गरिएको हो।
स्रोतमा पूरा पढ्नुहोस् (himalpress.com)