भिजिट भिसा प्रकरणमा ४०० करोडसम्म असुली भएको देखिन्छ : वर्षमान पुन
thahakhabar.com

काठमाडौं : नेकपा माओवादी केन्द्रका सांसद वर्षमान पुनले भिजिट भिसाको नाममा भएको भनिएको अवैध असुलीमा ४०० करोडसम्म असुल गरिएको हुन सक्ने बताएका छन्। अहिले बाहिरिएको तथ्यांक अनुसार दैनिक ५० लाखदेखि ३ करोडसम्मको अनुपातमा अहिलेसम्म ४०० करोडसम्म युवाहरूबाट अवैध असुली गरिएको उनले बताएका हुन्।
यस्तो ठूलो खेल राजनीतिक संरक्षणविना सम्भव नभएको बुझाइ पुनको छ । मंगलबारको संसद्मा गृहमन्त्री रमेश लेखकको राजीनामा माग गर्दै उनले यस्तो बताएका हुन्।
स्रोतमा पूरा पढ्नुहोस् (thahakhabar.com)