प्रशोधन केन्द्रमा बाँसका सामग्री उत्पादन सुरु
reportersnepal.com · Tue May 27 08:11:16 GMT 2025
“बाँसजन्य सामग्रीको माग देशका विभिन्न ठाउँ तथा अमेरिकासम्मबाट आउन थालेको छ, सुरुआती चरणमा भएकाले माग धान्न धौ–धौ भएको छ, त्यसैले उद्यमीको सङ्ख्या बढाउन तालिमको आयोजना गरेका हौँ, उनीहरुले उत्पादन गरेका सबै सामग्री उत्पादानस्थलबाटै नगरपालिकाले खरिद गर्छ”, उनले भने, “उद्यमीलाई बजारको कुनै चिन्ता हुँदैन, उद्यमीबाट खरिद गरिएको सामग्री नगरपालिकाले बजारीकरण गर्छ, उद्यमीलाई आफ्नै ठाउँमा स्वरोजगार बनाउँदै ढुक्क भएर सामग्री उत्पादन गर्ने वातावरण मिलाएका छौँ ।”
स्रोतमा पूरा पढ्नुहोस् (reportersnepal.com)