सम्झौता कार्यान्वयन गर्न सरकार इमानदार छ भन्ने कुरामा शिक्षक विश्वस्त छन् : अध्यक्ष सुवेदी
thahakhabar.com

काठमाडौं : नेपाल शिक्षक महासंघका राष्ट्रिय अध्यक्ष लक्ष्मी किशोर सुवेदीले सरकारले शिक्षकहरूसँग गरेको सम्झौता कार्यान्वयनमा इमानदार कायम राख्नेमा शिक्षक महासंघ विश्वस्त रहेको बताएका छन्। नेपाल शिक्षक संघ , काठमाडौं महानगर समितिले जेठ ९ गते काठमाडौंमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै अध्यक्ष सुवेदीले आफूलाई सरकारप्रति पूर्ण भरोसा भएको बताएका हुन्।
शिक्षकहरूले भद्र आन्दोलनमार्फत सरकारलाई झुकाउन सफल भएको दावी गर्दै उनले अहिले सरकारले शिक्षकहरू समक्ष आफ्नो इमानदारिता प्रमाणित गर्ने ठूलो अवसर आएको बताए।
स्रोतमा पूरा पढ्नुहोस् (thahakhabar.com)