बूढीगण्डकी बनाउन राजनीतिक समझदारी चाहिने : अध्यक्ष दाहाल
reportersnepal.com · Tue May 27 08:45:16 GMT 2025
यसैबीच, चितवनमा आज अपराह्न आयोजित एक कार्यक्रममा उनले गणतन्त्र र संविधानको रक्षाका लागि सबै गणतन्त्रवादी शक्ति एकजुट हुनुपर्नेमा जोड दिए । युवाको विदेश पलायन रोक्न राज्यस्तरबाटै प्रयत्न हुनुपर्ने उनको अभिव्यक्ति छ । रासस
स्रोतमा पूरा पढ्नुहोस् (reportersnepal.com)