सीमा विवादमा घाइते भएका ४ जनाको हेलिकप्टरमार्फत् उद्धार
lokaantar.com
बाजुराको हिमाली गाउँपालिकाको रानीसैनमा सीमा विवाद हुँदा हुम्लाका स्थानीयको आक्रमणबाट घाइते भएका चार जनालाई हेलिकप्टरमार्फत् उद्धार गरिएको छ ।
हिमाली गाउँपालिका–३ लाम्पाटामा अस्थायी प्रहरी चौकी निर्माण भइरहेको बेला हुम्लाको खार्पुनाथ गाउँपालिका–२ थालीका बासिन्दाले आक्रमण गरेका थिए । सो आक्रमणबाट ६ जना घाइते भएका थिए ।
स्रोतमा पूरा पढ्नुहोस् (lokaantar.com)