रास्वपा महामन्त्रीमा विपिन आचार्य विजयी, झाले दिए बधाई
nepalnews.com · Fri Jun 26 13:22:23 GMT 2026

काठमाडौँ। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को महामन्त्री पदमा विपिन आचार्य विजयी भएका छन्।
महाधिवेशनअन्तर्गत चितवनमा शुक्रबार भएको निर्वाचनमा आचार्यले प्रतिस्पर्धी मनीष झालाई पछि पार्दै महामन्त्री बनेका हुन्।
स्रोतमा पूरा पढ्नुहोस् (nepalnews.com)