भेनेजुएला भूकम्प : मृतकको संख्या ५८९ पुग्यो
nagariknews.nagariknetwork.com · Fri Jun 26 13:18:57 GMT 2026

उत्तरी भेनेजुएलामा महाभूकम्पमा परी मृत्यु हुनेको संख्या ५८९ पुगेको छ।
भेनेजुएलाकी डेल्सी रोड्रिगेजले भूकम्पमा ५८९ जनाको मृत्यु भएको जानकारी दिइन्। यस्तै, घाइतेको संख्या २,९८० पुगेको छ।
स्रोतमा पूरा पढ्नुहोस् (nagariknews.nagariknetwork.com)