रास्वपा सहमहामन्त्रीमा हरि ढकाल र असिम शाह विजयी
newsofnepal.com · Fri Jun 26 13:23:14 GMT 2026

चितवन।
रास्वपाको सहमहामन्त्रीमा हरि ढकाल र असिम शाह विजयी भएका छन् ।चितवनमा भएको पार्टीको प्रथम महाधिवेशनमा उनीहरू विजयी भएका हुन् ।
स्रोतमा पूरा पढ्नुहोस् (newsofnepal.com)