हङकङको एक फ्ल्याटमा आगलागी, १ जनाको मृत्यु, ३ घाइते
barnanmedia.com · Fri Jun 26 13:14:55 GMT 2026

शुक्रबार बिहान हङकङको होमान तिनस्थित भ्यालेन्ट कोर्टको एक फ्ल्याटमा आगलागी हुँदा एक महिलाको मृत्यु भएको छ भने तीन जना घाइते भएका छन्।
घटनामा गम्भीर घाइते ५० वर्षीया महिलाको याउमा तेइस्थित क्वाङ वाह अस्पतालमा मृत्यु भएको हो। अन्य तीन जनाको त्यहीँ उपचाररत छन्। घाइतेहरूमा दुई महिला र एक पुरुष हुन्।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)