सञ्चार मन्त्रालयको १०० दिने उपलब्धि : लाइसेन्स छपाइदेखि घरदैलोमै राहदानी वितरणसम्म
barnanmedia.com · Sat Jul 04 15:00:59 GMT 2026

सरकारले आफ्नो कार्यकालको पछिल्लो १०० दिनमा सूचना, सञ्चार तथा प्रविधि क्षेत्रमा सेवा प्रवाह सुधार, डिजिटल प्रणाली विस्तार र सुशासन प्रवर्द्धनका दिशामा उल्लेखनीय प्रगति हासिल गरेको जनाएको छ ।
सूचना तथा सञ्चार मन्त्रालयले सार्वजनिक गरेको १०० दिने प्रगति विवरणमा नागरिकलाई प्रविधिमैत्री र छिटोछरितो सेवा उपलब्ध गराउने उद्देश्यअनुसार विभिन्न सुधारात्मक कार्यक्रम कार्यान्वयन गरिएको उल्लेख छ ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)