फेरि वाम गठबन्धन गर्नेगरि एमाले, माओवादी र नेकपा (एकीकृत समाजवादी) का दोस्रो तहका नेताहरु छलफलमा
reportersnepal.com · Sat Jun 04 16:28:47 GMT 2022
काठमाडौं, २१ जेठ । स्थानीय तहको निर्वाचनको अन्तिम मतपरिणाम सार्वजनिक भएसँगै सुरु भएको वामगठबन्धनको गृहकार्यले आकार लिन थालेको बुझिएको छ ।
पछिल्लो समय एमालेका नेताहरुले आफूहरुलाई प्रधानमन्त्री बन्नको लागि अफर गरेको भनेर माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल र नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले सार्वजनिक रुपमा अभिव्यक्ति दिएपछि राजनीति झनै तरंगित बनेको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (reportersnepal.com)