चट्याङ लागेर एक जनाको मृत्यु
himalpress.com · Sat Jul 04 15:26:10 GMT 2026

काठमाडौँ – दाङको घोराही उपमहानगरपालिका–९ मछाहीमा धान रोप्ने क्रममा चट्याङ लागेर एकजनाको मृत्यु भएको छ भने अन्य दुईजना घाइते भएका छन्।
मृत्यु हुनेमा बङ्गाचुली गाउँपालिका–२ मर्पेसका २६ वर्षीया दीपा थापा रहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक दीपक श्रेष्ठले जानकारी दिए।
स्रोतमा पूरा पढ्नुहोस् (himalpress.com)