रास्वपा सचेतकको दाबी- संसद्को गरिमालाई अक्षुण्ण राख्न प्रतिबद्ध छौँ
onlinekhabar.com · Wed May 20 10:11:15 GMT 2026

६ जेठ, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)का सचेतक प्रकाशचन्द्र परियारले संसद्को गरिमालाई अक्षुण्ण राख्न प्रतिबद्ध रहेको बताएका छन् ।
‘हामी संसद्को गरिमालाई सधैँ अक्षुण्ण राख्न प्रतिबद्ध छौँ’, उनले प्रतिनिधिसभाको बैठकमा बोल्दै भने, ‘हामी तर्कशील प्रश्नबाट भाग्दैनौं ।’
स्रोतमा पूरा पढ्नुहोस् (onlinekhabar.com)