ट्राफिकसँग भनाभनपछि सांसद आशिका तामाङको स्पष्टीकरण : ‘सर्वसाधारणको जामप्रति ध्यानाकर्षण गराएकी हुँ’
newsofnepal.com · Wed May 20 10:19:20 GMT 2026

काठमाडौं ।
काठमाडौंको थापाथली चोकमा ट्राफिक प्रहरीसँग भनाभनमा परेकी राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद आशिका तामाङले आफूले ट्राफिक व्यवस्थापनको कमजोरीप्रति ध्यानाकर्षण मात्र गराएको बताएकी छन्।
स्रोतमा पूरा पढ्नुहोस् (newsofnepal.com)