एसियन महिला कबड्डी च्याम्पियनसिपमा नेपाललाई कास्य
onlinekhabar.com · Fri Mar 07 16:52:18 GMT 2025
२३ फागुन, काठमाडौं । नेपाली महिला कबड्डी टिमले इरानमा भइरहेको छैटौं एसियन महिला कबड्डी च्याम्पियनसिपमा कांस्य पदक प्राप्त गरेको छ ।
च्याम्पियनसिपको सेमिफाइनलमा मनमती विष्टको कप्तानीमा रहेको नेपाली टिम भारतसँग ५६-१८ ले पराजित भएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (onlinekhabar.com)