देखापढी विजिनेश न्यूज
dekhapadhi.com · Tue Nov 15 12:48:00 GMT 2022
काठमाडौं।नेपाल राष्ट्र बैंकले पेन्सन कोषको ४० करोड रुपैयाँ ब्याजमा लगानी गर्ने भएको छ।सरकारको सम्पूर्ण ध्यान चुनाव केन्द्रित हुँदा उपभोग्य वस्तुको मूल्य १५ प्रतिशत बढीले बढ्यो। अर्थतन्त्रको सूचकहरु स्थिर रहेको भन्दै मंसिरमा वाणिज्य बैंकहरुले निक्षेपको ब्याजदर नघटाउने भएका छन्। मंसिर ४ गते हुने चुनावका दिन आन्तरिक उडान नहुने भएका छन्। विश्वकपको २९० वटा टिकट बिक्री गर्ने एन्फाले निर्णय गरेको छ।
स्रोतमा पूरा पढ्नुहोस् (dekhapadhi.com)