कहिल्यै नभेटिन सक्छन् बाढीमा हराएका कतिपय शव !
lokaantar.com

काठमाडौं । केही दिनअघि नेपाल र तिब्बतको सीमा क्षेत्रमा गएको विनाशकारी बाढीले मच्चाएको ताण्डवको घाउ अझै आलो छ ।
बाढीले बगाएर लगेका सयौं मानिसहरूको अवस्था अझै अज्ञात छ भने ज्यान गुमाउनेहरूको संख्या निरन्तर बढ्दो छ । यसैबीच, विश्वप्रसिद्ध फरेन्सिक वैज्ञानिक प्राध्यापक रिचर्ड बासेडले नेपालको यो विपत्तिमा अकल्पनीय चुनौतीहरू रहेको भन्दै केही शवहरू कहिल्यै फेला नपर्न सक्ने चेतावनी दिएका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (lokaantar.com)